विविध

तिनाउमा मोटरसाइकल खस्दा, दुई जनाको मृत्यु

बुटवलमा ट्रकको ठक्करबाट मोटरसाईकल खसेपछि दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले अगाडि गुडिरहेको