सुन तस्करीको नयाँ प्रयोग घडी सुनकै, चाबी सुनकै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै सुन तस्करी रोकिएको छैन । साढे ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धानपछि तस्करीमा नेपाली नागरिकको संलग्नता नदेखिए पनि विदेशी नागरिकले तस्करीलाई निरन्तरता दिइरहेको भेटिएको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले मंगलबार साढे ३ किलो सुनसहित