विविध

बिराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट

  बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विष्फोट भएको हो ।   विष्फोटबाट त्यहाँ राखिएका सोफा र सिसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।   थप विवरण आउन बाँकी