विविध

कञ्चनपुर घटना छानविन गर्न ५ सदस्यीय समिति गठन

  सरकारले कञ्चनपुर घटनाको विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीकोे अध्यक्षतामा छानविन समिति गठन गरेको छ।   बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि गृह मन्त्रालयले घटना