विविध

उपत्यकाबाट दैनिक ५ भन्दा बढी मोटरसाइकल हराउँछन् , कहाँ जान्छ चोरीको मोटरसाईकल ?

  भदौ १ गते बुढानीलकण्ठ नगरपालिका- १० कपनबाट टंकनाथ घिमिरेको मोटरसाइकल हरायो।     बजाज कम्पनीको पल्सर २२० सिसीको बा८३प ८४८३ नम्बरको मोटरसाइकल हराएपछि उनी आफ्नो मोटरसाइकल हराएको सूचना दिन ट्राफिक महाशाखा पुगे।   बेलुका एकछिन खाजा खान रेस्टुरेन्ट छिर्दा