विविध

किंगफिसर बियर खाँदा मलेसियामा १९ जनाको मृत्यु, धादिङका घलेसहित तीन नेपालीको सनाखत

    किंगफिसर बियर,  मण्डले ह्विस्की र  ग्राण्ड रोयल ह्विस्की खाँदा मलेसियामा १९ जनाको ज्यान गएको छ । रक्सी खाएर ज्यान गुमाउने मध्ये चार जना नेपाली रहेका छन । चार नेपाली मध्ये तीन जनाको सनाखत भएको छ ।   मलेसियाका