विविध

अरिङ्गालले टोक्दा कांग्रेसलाई औषधि नै हुन्छः योगेश भट्टराई

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने टिप्पणी गरेका छन् ।     कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले नै आफ्ना नेताहरुलाई अरिङ्गाल बन्न निर्देशन दिएको भन्दै व्यग्य गरेका थिए । जवाफमा भट्टराईले