विविध

प्रदेश सरकारले गरेको संविधान दिवसको कार्यक्रममा किन गएनन् मुख्यमन्त्री राउत

    प्रदेश २ को सत्ता साझेदार दलमध्ये एकले संविधान दिवसमा विरोध प्रर्दशन गरिराख्दा अर्कोले विरोध वा समर्थन केही नजनाई मौन बसेको छ।  पटक पटक संविधानमा असन्तुष्टि जनाउँदै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसको अवसरमा प्रदेशमा आयोजित