विविध

बाबुराम भट्टराईविरुद्ध अन्तराष्ट्रिय अदालतमा मुद्धा हाल्ने तयारी, यस्तो छ कारण

    अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयाेजक डाक्टर बाबुराम भट्टराईविरुद्ध अमेरिकामा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।   तत्कालिन माओवादीले निर्मम ढङ्गले हत्या गरेका २४ परिवारका सदस्यहरूले बाबुराम भट्टराई अमेरिका भ्रमणमा रहेको समयमा मुद्दा दायर