विविध

पानी मिसाएको भन्दै पेट्रोल पम्पमा सिलबन्दी

  रुपन्देहीको सिमावर्ती क्षेत्र बेलहियामा रहेको पेट्रोल पम्प नवजीवन आयल स्टोरमा संयुक्त बजार अनुगमन टोलीले सिलबन्दी गरेको छ । पेट्रोलमा पानी मिसाएर बेचेको भन्दै अनुगमन टोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाको उक्त आयल स्टोरमा सिलबन्दी गरेको हो ।   बेलहियादेखि काठमाण्डौमा जाने