भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सवा २ बजे आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
देशभर ४३ हजार आठ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ। गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले