मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर



हाम्रो इकोनोमि

 

 

के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडिया ले तपाईको घरायसी कामलाई सरल र सजिलो बनाउने  अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर नेपालमा उलब्ध गराउदै आइरहेको छ । नेपाली बजारमा लोकप्रियता कमाएको माइडिया वासर ड्रायरले तपाईका लुगाहरूलाई सफा र सुक्खा राख्न सम्पूर्ण समाधान प्रदान गर्दछ । माइडिया फ्रन्ट लोड वासर ड्रायरमा 8 किलोग्रामको वासिंग क्षमता र 6 किलोग्रामको ड्राइंग क्षमता छ, जसले तपाईको दैनिक लुगाहरूको धुलाईलाई छिटो र प्रभावकारी बनाउँछ। इनभर्टर क्वाट्रो(inverter quattro) मोटर र वाटर क्युब ड्रम (water cube drum) जस्ता अत्याधुनिक प्रविधिले लुगाहरूलाई नरम र सुरक्षित राख्न मद्दत गर्छ। 1400 RPM को उच्च स्पिन स्पीड र 14 वटा विभिन्न प्रोग्रामहरूले तपाईको आवश्यकता अनुसार धुलाई र सुकाउने प्रक्रिया सजिलो बनाउँछ । टाइटेनियम (Titanium) रंगमा उपलब्ध यो वासर ड्रायरको आकर्षक लुनार डायल (lunar dial) डिस्प्लेले प्रयोग गर्न सजिलो बनाउँछ। यसको मजबुत निर्माण र 65 किलोग्रामको नेट तौलले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ। साथै, मिडिया ले 1 वर्षको Comprehensive वारेन्टी र मोटरमा 10 वर्षको वारेन्टी प्रदान गर्दछ, जसमा बाहिरी स्टील केसिंग, टप लिड, फिल्टर, र पाइपहरू बाहेकका सबै भागहरू समेटिन्छन्। यस वासर ड्रायरले स्मार्ट होम ( Wifi-Smart Home IoT) सुविधा पनि प्रदान गर्छ, जसले तपाईलाई आफ्नो स्मार्टफोनबाट वासिंग र ड्राइंग प्रक्रिया नियन्त्रण गर्न अनुमति दिन्छ। थप रूपमा, क्विक(Quick Wash) 15 मिनेट वास, (Auto Dry) अटो ड्राइ, एयर फ्रेश(Air Fresh), र मौसम-केन्द्रित सुविधाहरूले तपाईको लुगाहरूलाई छिटो, ताजा, र मौसम अनुसार सुकाउन मद्दत गर्छ । मनसुनमा तपाईका लुगाहरूलाई प्रभावकारी तरिकाले धुलाई र सुक्खा गर्न मिडिया फ्रन्ट लोड वासर ड्रायर रोज्नुहोस् । तपाईंको नजिकको इलेक्ट्रोनिक्स शो रूम वा अनलाइन प्लेटफर्म मार्फत आजै खरिद गर्नुहोस् । माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर  डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब,  कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...