माइडिया ब्रान्डका चिम्नी, ग्यास हब, र कुकटप नेपाली बजारमा-घरलाइ नयाँ स्वरुप दिन सकिने



हाम्रो इकोनोमि

 

 

वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुइ  नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्राएको छ।  यी नयाँ उत्पादनहरूले  भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने कम्पनिको विस्वास रहेको छ । “आधुनिकता र सफाई एकसाथ” कम्पनीको मुख्य उदेश्य रहेको कम्पनिले जनाएको छ। 

माइडिया चिम्नी:(Midea Chimney)

सीजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उपलब्ध छन् । मोडेल 90M21-T, 90 सेमी टी-शेप्ड कुकर हुड (90M21-T, 90cm T-Shaped Cooker Hood), 3 फिल्टर र 5 लेयरको बाफल टेक्नोलोजी, टच कन्ट्रोल प्यानल, 1200m³/घण्टाको सक्सन पावर, र 1 एलईडी लाइट्स (3W) ऊर्जा-दक्ष छन्। म्याट ब्ल्याक पेन्टेड बडीले यसलाई आकर्षक बनाएको छ। अर्को मोडेल, 90V11, 90 सेमी कर्भ्ड कुकर हुड(90V11, 90cm Curved Cooker Hood), अटो हिट क्लीन, फिल्टरलेस टेक्नोलोजी, मोसन सेन्सर कन्ट्रोल, 1500m³/घण्टाको सक्सन पावर, र 2 एलईडी लाइट्स (3W) ऊर्जा-दक्ष छन्। ब्ल्याक पेन्टेड बडी र पारदर्शी टेम्पर्ड ग्लासले यसलाई आकर्षक बनाएको छ।

माइडिया ग्यास हब (Midea Gas Hob):

कम्पनिको विज्ञप्तिमा उल्लेख छ “हाम्रो ग्यास होबहरू उच्च गुणस्तरीय सामग्री र प्रविधिको उपयोग गर्दै निर्माण गरिएका छन्। मोडेल 75GT503, 3 बर्नर ग्यास हब(75GT503, 3 Burner Gas Hob) , 8mm ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिशन, 3 मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, 3 ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन्। 4.5 KW x 2 ट्रिपल रिंग र 1.75 KWx1 डुअल रिंग (4.5kW x 2 triple ring & 1.75kW x 1 dual ring)  समावेश छन्।

मोडेल 80GF503, 4 बर्नर ग्यास होब(Model: 80GF503, 4 Burner Gas Hob) , 8mm ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिशन, 4 मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, 3 ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन्। यसमा 4.5 KW x 1 ट्रिपल रिंग, 2.5 KW x1मिनी ट्रिपल रिंग, 1.75 KWx2 डुअल रिंग (4.5kW*1 triple ring, 2.5kW*1 mini triple ring & 1.75kW*2 dual ring) समावेश छन्”।

माइडिया ग्यास कुकटप (Midea Gas Cooktop)

माइडिया ब्रान्डका स्टोभहरू बलियो र टिकाउ बनावटका साथ उपलब्ध छन्। मोडेल T211G, 2 बर्नर ग्यास कुकटप (T211G, 2 Burner Gas Cooktop) , ब्ल्याक टेम्पर्ड ग्लास, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ। यसमा 4.7kW×2 flame ring रहको छ । मोडेल T211SS, 2 बर्नर ग्यास कुकटप (T211SS, 2 Burner Gas Cooktop), स्टेनलेस स्टीलको आकर्षक बडी, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ। यसमा 4.7kW×2 flame ring रहको छ। दुवै मोडेलमा सीई स्ट्यान्डर्डअनुसार फ्रन्ट कन्ट्रोल र पाईजोइलेक्ट्रिक इग्निसन प्रणाली समावेश छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर  डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...