विविध

माइडिया ब्रान्डका चिम्नी, ग्यास हब, र कुकटप नेपाली बजारमा-घरलाइ नयाँ स्वरुप दिन सकिने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुइ  नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्राएको छ।  यी नयाँ उत्पादनहरूले  भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने कम्पनिको विस्वास रहेको छ ।