बेकोको दशैँ तिहार लक्षित ४१४००- सम्मको छुट



हाम्रो इकोनोमि

 

युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेको ले दशैं तिहारमा  BRING HOME HAPPINESS  योजना सार्वजनिक गरेको छ | यस योजना अन्तर्गत बेको को घरायसी सामान खरिद गर्दा ४१४००/- सम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरु ल्याएको छ | बेको को वाशिंग मेसिन को खरिद मा ६ के. जी . डिटरजेंट , डिसवासर को खरिद मा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटर को खरिद मा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेन को खरिद मा प्रेसर कुकर र ए. सि . को खरिदमा नि:शुल्क जडान को सुबिधा ल्याएको छ | बेको युरोपको न. १ ब्राण्ड रहेको छ, साथै बेको संसार भरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरु बिक्रि वितरण गर्दै आएको छ | नेपालमा चौधरी ग्रुपले बिगत केहि वर्ष देखि नेपालको लागि अधिकारिक बिक्रि तथा वितरण गरिरहेको बेको को घरायसी समानहरु मा १००% पार्ट्स उपलब्ध गराउनुको साथै सर्विस ग्यारणटी पनि निश्चित गरेको छ |

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...