दशैमा सि.जीको १० सुनको सिक्का जित्ने अफर



हाम्रो इकोनोमि

 

नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स एस डि ए ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षिि गदै आफ्नो नयााँ योजना दशैँमा १० अफर ल्याएको छ । यस अभियान अन्र्तगत दश भाग्यसाली ग्राहकहरुले १०-१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अबसर प्राप्त गने छन् ।
यो अफर सि.जी. का साना घरायसी उपकरणहरुमा मात्र समावेस छन् । यस योजनामा सहभागी हुनका लागी ग्राहकहरूले सि.जी. का कुनैपनि साना किचन एप्लायन्स खरिद गरेर बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्कक्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ । यो योजना सि.जी.का हहटर, आइरन, भमक्सर ग्राइन्डर, राइस कुकर,फ्यान, रटर डडस्कपेन्सर, चल्हो, इन्डक्सन, एयर फ्रायर लगायिका बिभिन्न साना घरायसी उत्पादनहरुमा समेटएको छ । यस अभियान भदौ २३ गतेदेखि नेपालिर सीभमि अर्गिको लागग लागूहुनेछ ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...