विविध

काठमाडौँबाट दुई दिनदेखि ५ वर्षीय बालक बेपत्ता

  काठमाडौँबाट एक बालक हराएका छन्। मंगलबार साँझ देखी गोंगबु स्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रबिन कुँवरका ५ वर्षीया छोरा काठमाडौंको मित्रनगरबाट हराएका हुन् । परिवारले जनाए अनुसार मंगलबार साँझ देखी काठमाडौंको मित्रनगरबाट बालक हराएका हुन् । बालक हराएपछि