मोहन गुरुङको पहलमा अमेरिकामा नेपाली भाषालाई मान्यता
अमेरिकामा हाइ स्कूल अथवा कक्षा १२ सम्मा अङ्ग्रेजी पछी अर्को कुनै भाषा पढ्नु अनिबार्य हुन्छ । पहिला स्प्यानिस, चाइनिज, जापानिज, जर्मन , कोरियन, हिन्दी, जस्ता भाषा लिनु पर्थ्यो तर अब नेपाली भाषा लिएर पनि जांच लिन पाउछ जस्मा ४