विविध

जापानमा आगोले जलेकी नुवाकोटकी एक महिलाको उपचारको क्रममा निधन

  टोकियो । काम गरेकै स्थानमा आगोले पोलेर गम्भिर घाईते हुनुभएकी नेपाली चेलीको जापानमा उपचारको क्रममा निधन भएको छ । नुवाकोट जिल्ला घर भई हाल जापानको युकीमा श्रीमानको साथमा बस्दै आउनुभएकी ३१ बर्षिय सावित्रि नेपाल रिमालको उपचारको क्रममा ओकायामा प्रिफेक्चरमा