विविध

भाइ बितेको चार महिनापछि दाइ विवेक पंगेनीको निधन

    अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको निधन भएको छ । अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो । विवेकलाई ब्रेन क्यान्सर भएको थियो । चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै