राजनीति

केपीका सपनामा तीन मन्त्रीको छुरा !

    सत्य आत्मसात् गरेर बाँच्न चाहने मानिस त्यतिबेला मात्र खुसी र आनन्दित हुन्छन् जतिबेला उनीहरूमा निर्वाण या मुक्ति तहको चेत पलाउँछ, तर भ्रममा बाँचेका मान्छे प्रायः खुसी र सुखी रहन्छन् । छिमेकीको घरमा आगो लागेको थाहा नपाउने व्यक्तिले आफ्नो