२०५४ साल नेपाल कम्युनिस्ट पार्टीलाई भ्रामरीले छोप्यो । एउटै सिरानी गरेर सुतेको दाजुभाइ भिन्न भएझैँ सग्लो घर चिरा पर्यो । भर्खर एकतृत हुँदै गरेको कम्युनिस्ट आन्दोलन विभाजनको चक्रव्यूहमा फस्यो । एउटै गन्तव्य हिँडेकाहरूको बाटो अलगअलग भयो । नेकपा एमाले फुटेर
०२८ सालमा भरतमोहन अधिकारीले स्थापना गरेको कोशी ल फर्म बिराटनगरमा अझै छ । करिब २ दशक बिराटनगरमा रहेर वकालत