राजनीति

विप्लवलाई तताउँदै बाबुराम भने फेरि ज्वाला फर्किने खतरा

  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन सरकारलाई सचेत गराएका छन् ।   बुधबार प्रतिनिधिसभाको बैठकमा उनले विप्लव समूहले रक्तश्राव गरेर राज्यलाई कमजोर पारिराख्ने सामथ्र्य राख्ने भन्दै बेलैमा त्यसतर्फ सचेत हुन