राजनीति

प्रधानमन्त्री ओली, प्रचण्ड र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने

  स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।   राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका