कांग्रेसका अध्यक्षले देशै विघठन हुन सक्ने सुनाए यस्तो डरलाग्दो तथ्य(भिडियो सहित)
पछिल्ला दिनमा देश अराजकता तर्फ गएको र राज्यनै सखाप पार्ने कार्यमा स्वयम् बर्तमान सरकार लागिपरेको नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले बताएका छन्। चर्चित कलाकार समेत रहेका पत्रकार श्रीकृष्ण शिम्खडा गरिएको टेलिभिजन अन्तर्वार्तामा निरौलाले सो कुरा बताएका हुन्।