राजनीति

नेत्रविक्रम चन्द विप्लवले सरकारलाई हतियार बुझाउने डेडलाइन सकियो, अब के हुन्छ ?

  सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ‘हतियार बुझाउन’ र ‘प्रतिबन्ध फुकाउन’ दिएको ‘डेडलाइन’ सकिएको छ । सरकारले हतियार बुझाउन र विप्लव समूहले चैतभित्रै आफूमाथिको प्रतिबन्ध फुकुवा गर्न चैत मसान्तसम्मको ‘डेडलाइन’ दिएका थिए । तर समयसीमा सकिँदासम्म न विप्लव