राजनीति

‘मधेस’सँग सम्बन्ध–विच्छेद

  –सूर्य थापा  नेपाली राजनीतिमा मधेस पदावली प्रयोगको चरण समाप्त भएको छ। सिराहाको लहानमा २०७५ चैत ३ र ४ गते सम्पन्न सीके राउत नेतृत्वको ‘स्वतन्त्र मधेस गठबन्धन’ ले आफ्नो पार्टीको नयाँ नाम ‘जनमत पार्टी’ राखेर निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसँगै