राजनीति

यी हुन् अहिलेसम्म पक्राउ परेका विप्लव समूहका नेता-कार्यकर्ता

  ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम बिस्फोट यता नेकपा विप्लव समूहका एक सय ८४ नेता–कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले यसबीचमा ४४ जिल्लाबाट विप्लवका एक सय ८४ नेता–कार्यकर्ता पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय, काठमाडौँले सबैभन्दा बढी २२ जना पक्राउ