यी चर्चित नेताले विप्लवलाई दिए यसरी धोका
सरकारले प्रतिवन्ध लगाएर कारवाही गर्न थालेपछि विप्लव नेताहरुले धमाधम पार्टी छोड्न थालेका छन् । यो बिचमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजीनामा दिनुभएको छ । अर्घाखाँचीको