आर्थिक समृद्धि र विकास नै अबको आवश्यकता पूर्व अर्थमन्त्री पाण्डे
पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले अबको समय भनेकै आर्थिक समृद्धि र विकास भएको बताउनु भएको छ । पूर्वी चितवनको विभिन्न कार्यक्रममा शुक्रबार सहभागी हुने क्रममा उहाले राजनीतक विषयको कुरा गरेर मात्र