सर्वोच्च अदालतले एनसेल लाभकरका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै तीन महिनाभित्र सम्पूर्ण लाभकर उठाउन ठूला करदाता कार्यालयलाई आदेश गरेको छ । एक महिनाअघि सर्वोच्चबाट भएको फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै बिक्रीबापतको लाभकर कानुनबमोजिम असुल गर्न आदेश गरेको हो
भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार मध्य रातिबाट बन्द भएका छन । यही चैत २८