०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाउँदा विदेशसचिव रहेका एस जयशंकरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले आफ्नो दोस्रो कार्यकालमा विदेश मन्त्री बनाएका छन् । ५८ सदस्यीय मन्त्रिमण्डलमा जयशंकर मात्रै गैर–राजनीतिक पृष्ठभूमिका मन्त्री हुन् । उनले लोकसभा निर्वाचन लडेका थिएनन् ।
मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभामा दर्ता भएपछि एक प्रकारको तरंग उत्पन्न गराइएको छ। अध्यादेशका रूपमा जारी भएर यसले