राजनीति

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ: नेता नेपाल

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने बताएका छन् । विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेको भन्दै उनले सबैलाई मान्य हुनेगरी परिमार्जन गर्नुपर्ने बताएका हुन् । नेपालगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भने,