दरबार हत्याकाण्डबारे हिमानी शाहको आयो यस्तो बयान
१९ जेठ, २०५८ मा भएको दरबार हत्याकाण्डका मुख्य अभियुक्त तत्कालिन युवराज दिपेन्द्र शाहलाई नै संकेत गरिएको छ । यसलाई धेरैले विश्वास गर्न सकिरहेका छैनन् । हत्याकाण्डबारे अनेक कोणबाट पुस्तकहरू सार्वजनिक भए । पछिल्लो पुस्तक हो– दरबारका दुखान्त ।