राजनीति

चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हान्ने गुण्डा नाइके राधे भण्डारी पक्राउ

  नेपाल प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । उनलाई धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार पक्राउ परेका प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै