५० जनाको टोली लिएर सेनाको हेलिकोप्टर संखुवासभामा
संखुवासभाको सिलिचोङ-१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडाैंबाट मद्दतका लागि थप टोली पठाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो । सशस्त्र प्रहरी बल,