नेपालका ऐतिहासिक दस्तावेज पूर्वराजा ज्ञनेन्द्रले चोरेको खुलासा, सन्धि सम्झौता खोज्न लण्डन र कोलकातामा
राष्ट्रियसभा अन्तरगत रहेको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ ले केही समय पहिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएर सोधेको थियो, ‘हाम्रा राष्ट्रिय महत्वका दस्तावेजहरु खोई ? कहाँ हराए ?’ समितिले मन्त्री ज्ञवालीलाई राष्ट्रिय महत्वका दस्तावेजहरु रेकर्डमा नभेटिनुको कारणबारे सोधखोज