पत्रकार विश्वमणि सुवेदी प्रेस काउन्सिलको कृयाशिल पत्रकारिताबाट पुरस्कृत



हाम्रो इकोनोमि

 

करिव दुई दशक भन्दा लामो समय देखि पत्रकारिता क्षेत्रमा सकृय रहेका पत्रकार विश्वमणि सुवेदी नेपाल प्रेस काउन्सिलको कृयाशिल पत्रकारिता पुरस्कर बाट सम्मानित भएका छन । नेपालको लोकप्रिय पत्रिका जनआस्था साप्ताहिकका सह सम्पादक सुवेदी प्रेस संगठन नेपालमा नेतृत्वदायी भुमिकामा रहेका छन भने उनले पटक पटक नेपाल सरकारका गृहमन्त्रीको प्रेस सल्लाहकारको भुमिका पनि निर्वाह गरि सकेका छन। बुढानिलकण्ठ नगरपालिका वडा -१० मा बसोवास गर्दै आएका सुवेदी नेपाली पत्रकारीता क्षेत्रको ब्यवसायिकताका लागि निरन्तर सकृय रहदै आएका छन। प्रेस चौतारी नेपालको उपाध्यक्ष भैसकेका सुवेदी हाल प्रेस संगठन नेपालका होनहार नेता हुन ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...