राजनीति

नेकपाको राष्ट्रियसभाका उम्मेद्वार, नारायणकाजी सहित कुन प्रदेशबाट को–को ? (नामावली)

  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठकले राष्ट्रिय सभाका उम्मेद्वारको नाम टुङ्गो लगाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेद्वारहरुको नाम टुङ्गो लगाएको हो । जसअनुसार प्रदेश नम्बर–१ बाट इन्दू गौतम, गोपी