भीभीआईपी यौन काण्डमा परेर पूर्वसभामुख अहिले दिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई गत असोज १९ गते सभामुख निवास बालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं
प्रतिनिधिसभाले सभामुख पाउन एक साता लाग्ने भएको छ । शुक्रबार शुरु हुने संसदको बैठक कम्तीमा एक हप्ता स्थगित गर्ने
बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी