राजनीति

ओलीसँग झस्किए प्रचण्ड, भने यहि तालले पार्टी चल्दैन

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेपछि २७ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख चयनका विषयका करिब दुई घण्टा बालुवाटारमा छलफल भयो । पहिलो दिन निष्कर्ष ननिस्केपछि दोस्रो दिन बिहान ८