राजनीति

भरतपुर महानगरको बजेट सवा ४ अर्ब

  भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार कुल चार अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन् । यो चालु आव २०७६/७७ को तुलनामा