भारतले मलाई कुनै हालतमा पनि हटाउन सक्दैेन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल शुरु भएको बताएका छन् । आइतबार मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल शुरु भए पनि त्यो असम्भव रहेको बताएका