कोशी अस्पतालबाट कोरोना निको भएपछि ८ जना डिस्चार्ज
विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेको उदयपुर त्रियुगा नगपालिका ३ भुल्केबाट संक्रमित भएर आएका थप ८ जना कोरोना निको भएपछि डिस्चार्ज भएका छन् । पहिलो, दोस्रो र पछिल्लो तेस्रो पटकको पिसिआर प्रविधिबाट गरिएको स्वाब परीक्षणमा कोरोना