निधिले भने : भारतीय महिलालाई राजनीतिक अधिकारसहित नागरिकता दिनुपर्छ
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विवाह गरेर आउने विदेशी महिलाको राजनीति अधिकार खोस्न नपाइने बताएका छन् । निधिले सोमबार बिहान ट्वीट गर्दै वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न नपाइने बताएका हुन् । बिहे गरेर नेपाल आयोन भारतीय महिलालाई तत्काल अंगीकृत