अनिश्चित बन्यो वामदेवको मुद्दा
प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश क्वारेन्टिनमा बसेपछि नेकपा उपाध्यक्ष वामदेव गौतमको मुद्दा अनिश्चित बनेकाे छ। राष्ट्रपतिले सरकारको सिफारिशमा नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै निवेदन