राजनीति

कसरी चिप्लिए प्रचण्ड-माधव, यसरी पड्काए पौडेलले अर्थ

  प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासि गरेको मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह असन्तुष्ट भएको छ । प्रचण्ड कार्यसम्पादन कमजोर भएका मन्त्रीहरू फेर्नुपर्ने अडानमा थिए । ४ असोजको सचिवालय बैठकमा नेता नेपाल र झलनाथ खनालले पूरै सेट परिवर्तन गर्नुपर्ने मत राखेका