राजनीति

सांसद प्रभु साहले दशैंभत्ता फिर्ता गरे

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले सोमबार नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरेका हुन् । संघीय