राजनीति

मुकेश चौरसियाको वास्तविक हत्यारा पत्ता लाग्छ : प्रभु साह

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिटै दर्ता हुने विश्वास व्यक्त गरेका छन् । आज (बुधवार) रौतहटको गुजरा नगरपालिका–४, जंगलसैयामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुकेश