निर्वाचनमा जुट्न कार्यकर्तालाई देउवाको निर्देशन
विघटित प्रतिनिधिसभा पुनः ब्युँतिए पार्टीलाई क्षति पुग्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा कांग्रेसलाई निर्वाचन नै उपयुक्त बाटो भएको बताएका छन् । बिहीबार देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका कांग्रेस कार्यकर्ताहरुसँग छलफल गर्दै देउवाले आफ्नो पार्टीका लागि निर्वाचन न